छात्राहरुले बिद्यालय जादा ब्रा खोल्नु पर्ने यो कस्तो अचम्म !

Unknown | 01:33 | 0 comments

चीनमा हुने घटनाहरू विश्वका अन्य देशमा हुन घटनाहरू भन्दा निकै फरक हुने गर्छन् । चीनमा लगाइने नियम गरिने कामहरूबारे अन्य देशमा पनि चर्चा हुने गर्छ । कसैले कल्पना समेत नगरेका कामहरू चीनमा गरिने गरेको छ । यस्तै, काम गरेको छ चीनले केही समय अगाडि । चीनमा भइरहेको एक परिक्षामा युवतीहरूलाई ब्रा नलगाई प्रवेश गर्नुपर्ने नियम बनाएपछि विश्वभर नै यसको चर्चा चलेको छ । चीनमा उच्च शिक्षा हासिल गर्नका लागि दिनुपर्ने परिक्षामा युवतीहरूलाई ब्रा लगाउन बन्देज गरिएको छ र परिक्षा हल प्रवेश अगाडि युवतिले ब्रा लगाएको नलगाएको जाँच समेत गरिएको थियो । सुन्दा पनि अचम्म र विवादास्पद लाग्ने यस्तो कार्य गर्नुको पछाडि रहेको रहस्य भने गज्जबको छ । अर्थात्, ब्रा लगाउँदा युवतीहरुले चिट चोर्ने सम्भावना बढेको भन्दै चीनले चिट चोर्ने समस्याबाट छुटकारा पाउन यस्तो कार्य गरको बताइएको छ । परिक्षा हलमा छिर्नु अघि ब्रा लगाएको नलगाएको जाँच गर्दै परिक्षा हलमा पठाउने व्यवस्था गरिएको थियो । यदी कुनै युवतीले ब्रा लगाएको भेटिएमा ब्रा खोलेर परिक्षा हलमा जान लगाउने समेत गरेका थिए । युवतीले लगाउने गरेको ब्रामा हुने मेटल क्लिपको मद्धतबाट युवतीले ब्रा लगाएको या नलगाएको जाँच गर्ने गर्दथे । यदी मेसिनमा बिप आवाज आयो भने उक्त युवतीले ब्रा लगाएको पुष्टी हुने र फुकाल्न आग्रह गरिएको थियो । युवतीलाई भित्रि शर्ट भने लगाउन दिइएको थियो जसले गर्दा परिक्षा हलमा रहँदा अफ्ठ्यारो महसुस नहोस् । चीनमा गत शुक्रवार र शनिबार करिब ९० लाख परिक्षार्थीले उच्च शिक्षा हासिल गर्नका लागि परिक्षा दिएका थिए । यो परिक्षालाई चीनमा 'गाओकाओ' नामले समेत चिनिन्छ । तलको भिडियो बक्स मा क्लिक गरि हेर्नुहोस त कसरि छात्रा को ब्रा लाइ खोलिदि छ ।

Category: ,

0 comments