माईकल ज्याकसनकी छोरीद्वारा आत्महत्याको प्रयास गर्दा गर्दै बचाउन सफल
जेठ २३ काठमाडौं पप गायकका सम्राट भनेर चिनिने माईकल ज्याकसनकी १५ वर्षिय छोरी परिस ज्याकसनले आत्महत्याको प्रयास गरेकी छिन् । अमेरिकाको वाल स्टिट्र जर्नलले जनाएअनुसार बुधवार राति स्थानीय समयअनुसार १:३० बजे उनले आत्महत्याको प्रयास गरेकी हुन् ।
किचनमा प्रयोग हुने चक्कुको सहायताले उनले आफ्नो एउटा हत्केला काटेकी छन् । परिसको अहिले लस एन्जसल्स हस्पिटलमा उपचार भइरहेको छ । राती १ बजेर २७ मिनेट जाँदा ज्याकसनका छिमेकीहरुले प्रहरीको आक्समिक सेवा ९११ मा फोन गरी घटनाको जानकारी दिएका थिए । घरपरिवारले मन्सुन कन्सर्टमा जान नदिएको कारण गर्दा नै उनले आत्महत्याको प्रयास गरेको बताइएको छ । आत्महत्या गर्नुअगाडी उनले आफ्नो ट्विटर यसरी अपडेट गरेकी थिइन् ।
सन् २००९ मा यो संसारबाट बिदा भएका पप सम्राट ज्याकसनलाई अन्तिम श्रद्धान्जली दिँदा छोरी परिसले आफ्नो बाबु कल्पना गरेको भन्दा पनि राम्रो पिता भएको कुरा बताएकी थिइन् । दुइ दिन अगाडी उनले आफुले कसरी मेकअप गरेको भिडियो समेत सामाजिक संजालमा आपलोड गरेकी थिईन हेर्नुहोस् उनको मेकअप भिडियो ।

Category: gossip
0 comments