पतिसँग सिनेमा खेल्दै सन्नी लियोनी

Unknown | 15:18 | 0 comments

पोर्न स्टार सन्नी लियोनीको आगमन बलिउड नगरीमा जति चर्चाका साथमा भयो त्यती नै चर्चा उनले आज पनि बटुलिरहेकी छिन् । सन्नी लियोनीले ‘जिस्म २’ मार्फत बलिउडमा आफ्नो धमकेदार इन्ट्री मारेपछि अन्य नायिकाहरु समेत त्रसित भएका थिए ।

तर अब सन्नीले आफ्ना पति डानियललाई पनि बलिउड नगरीमा भित्राएकी छिन् । काइजात गुस्ताजले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा सन्नी र उनका पति डानियल वेभर देखिन लागेका हुन् । यस बिषयमा सन्नीले भनेकी छिन्, ‘म पहिले देखि नै डानियल बलिउडमा आउन भन्ने चाहन्थे, अब त्यो सपना पुरा भएको छ ।’ तर यो चलचित्रमा सन्नी र डानियल एकअर्काको जोडीको रुपमा भने पर्दामा देखिने छैनन् ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस् ।

Category:

0 comments