हस्तमैथुनका राम्रा पक्षहरु र साइड इफेक्ट

Unknown | 06:14 | 0 comments

हस्तमैथुनका बारेमा पुरुषहरुले खुलेर कुरा गरेपनि महिलाहरुले भने यस्तो कुराहरुमा केहि बोल्न चाहँदैनन् । तर, हस्तमैथुनलाई तपाईंले नकार्न पनि सक्नुहुन्न, यो जीवनको एउटा पाटो बनिसकेको छ । हस्तमैथुनलाई लिएर धेरै कुराहरु गरिए कुनै सत्य भए र कुनै असत्य पनि । यहाँ हस्तमैथुनलाई लिएर केहि तथ्यहरु दिइएका छन् । हस्तमैथुनका केहि राम्रा पक्षहरु जसलाई तपाईंले पनि स्विकार्नु हुन्छः

- वीर्यस्खलन पछिको आराम - आनन्दको चरमोत्कर्ष - निद्रा लाग्न मद्दत - तपाईंलाई आनन्द दिन्छ साथै तनावलाई घटाउँछ हस्तमैथुनका केहि साइड इफेक्ट पनि रहेका छन्ः - हस्तमैथुनले वीर्यको संख्यामा ह्रास आउन मद्दत गर्छ जसले गर्भधारणको मौकामा कमी हुन्छ । - बारम्बारको हस्तमैथुनले तपाईंको सन्तुष्टिमा धेरै समय लाग्ने गर्दछ । - यदि तपाईंको हात कडा छ भने यसले तपाईंको यौनाङ्गमा घाउ बनाउन सक्छ । - हस्मैथुनलाई सामाजिक कलंकको संज्ञा दिइन्छ जसले गर्दा तपाईंको मनोबलमा कमी आउन सक्छ ।(एजेन्सी) थप जानकारीको लागि तलको बक्समा क्लिक गर्नुहोस अनि भिडियो हेर्नुहोस ।

Category: ,

0 comments