कुन सेलिब्रेटीलाई कस्तो मानसिक बिमारी.....
आम मानिसले गर्ने गरेका केही नियमित कामलाई हामी पागलले गर्ने काम भनेर उसलाई पागल समेत भन्न पछी पर्दैनौ । यदी कसैको केही गर्ने बानी छ र उ त्यस कार्यलाई बारम्बार दोहोर्याइरहन्छ भने हामीमध्ये धेरैले उसलाई मानसिक रोगी वा पागलको संज्ञा दिन्छौ तर यदी यही काम हाम्रा स्टार कलाकारहरूले गरे भने उनीहरूको यो बानीलाई हामी बिमारी नभइ बानी भन्ने गर्छौ । यहाँ हामीले पनि कलाकारहरूको यस्तै बानीहरूबारे चर्चा गर्दैछौ । कुन कलाकारको कस्तो बानी छ जुन बानीलाई हामी सामान्य मानिसले गर्यो भने पागलको संज्ञा दिन समेत पछी पर्दैनौ ।
प्रिति जिन्टा
बलिउडकी डिम्पल गर्लको नामले परिचित नायीका प्रिति जिन्टा बाथरूमा एउटा पनि धब्बा या दाग देखीन् भने उनी त्यो बाथरूमको प्रयोग नै नगरी बाहिर निस्किन्छिन् । यस्तै, बाथरूम प्रयोग गरेपछी उनी बाथरूम सुखा नभएसम्म बाहिर निस्किदिनन् ।

डेभिड बेकह्याम
स्टार फुटबलर डेभिड बेकह्यामलाई जोडी मन पर्छ । उनी सकेसम्म जताततै जोडी नै भएको हेर्न मन पराउँछन् । यदी उनको घरमा रहेको फ्रिजमा ३ वटा बियरको बोतल छ भने उनी त्यहाँबाट १ बोतल झिकेर फ्याकिदिन्छन् । फ्रिजबाट एउटा बोतल झिकेर फ्याँकेपछी त्यहाँ एक जोडी बोतल हुने भएकाले उनले एउटा बोतल फ्याक्ने गर्छन् । यस्तै, ती जोडी जहिले पनि लाइनमा मिलेर बसेको हुनुपर्ने हुन्छ । उनलाई लाइनमा नमिलि रहेको देखे त्यसलाई पनि सहन सक्दैनन् ।

विद्या बालन
यदी विद्या बालन कही बसेकी छिन् र नजिकै धुलो देखिन् भने उनी त्यहाँबाट तुरून्त उठेर त्यो धुलो सफा गर्नका लागि झाडु लिन पुगिहाल्छिन् र धुलो सफा पनि गरिहाल्छिन् । उनलाई आफ्नो निकै सफा चाहिन्छ । सकेसम्म कतै पनि धुलो नदेखियोस् भन्दै आफै पनि झाडु लगाउन सधै तयार हुन्छिन् ।
प्रियंका चोपड़ा
नायीका प्रियंकालाई हरेक कुरा शतप्रतिशत राम्रो अवस्थामा चाहिन्छ । उनलाई उनका अगाडि भएका सबै वस्तु, मानिस सर्वगुण सम्पन्न हुनुपर्नछ ।

किम कार्दाशिन
हलिउड सेलिब्रेटी किम कार्दाशिन पनि सफाइमा निकै ध्यान दिन्छिन् । उनलाई पनि सबै सामान निकै राम्रो अवस्थामा चाहिन्छ । यस्तै, उनी फ्रिजबाट निकालिएको खाना मात्र खाने गर्छिन् ।

सन्नी लियोनी
बलिउडमा भर्खरै नवनायीकाका रूपमा प्रवेश गरेकी सन्नी लियोनीको बानी अचम्मको छ । उनी हरेक एक घण्टामा आफ्नो खुट्टा धुने गर्छिन् । उनी फिल्मको सुटिङका क्रममा पनि केहीबेर ब्रेक लिएर खुट्टा धुने गर्थिन् ।

लियोनार्दो दि कैप्रियोचलचित्र 'दि इन्सेप्सन' र 'टाइटानिक' जस्ता चलचित्रमा काम गरेका हलिउड अभिनेता क्याप्रियोलाई यस्तो मानसिक बिमारी छ की उनी उनलाई हिड्दा खुला ठाऊँ चाहिन्छ । यदी बाटोमा फुटपाथ देखेभने उनी हिड्न समेत गाह्रो मान्छन् ।
करीना कपूरजिरो फिगरका कारण बलिउडमा चर्चा कमाउने गरेकी नायीका करीना कपुर फिटनेशको मामलामा निकै शतर्क छिन् । आफ्नो शरिर, त्यसको आकार, तौलका विषयमा करिना जति धेरै बिचार बलिउडमा कमै भेटिन्छन् । तलको बक्स मा क्लिक गरि के भन्दै छन् उनीहरु भिडियो सहित हेर्नुहोस ।
Category: gossip
0 comments