हिन्दी गीतमा तीन हिरोइन यसरी नाचे
नेपाली नायिकाहरु पर्दामा नाचेको त तपाइले देख्नु नै भएको होला, तर कुनै पार्टीमा उनीहरुले नृत्य गरेको कमै मात्र देखिन्छ । नृत्य गर्नमा निक्कै माहिर मानिएका केकी अधिकारी, बेनिशा हमाल, रीमा विश्वकर्मा एक पार्टीमा खुलेरै नाचे ।डीजेले बजाएका विभिन्न हिन्दी गितमा उनीहरुको नृत्य हेर्न लायक नै थियो ।
सिनेमामा त टेक खाएर पनि उनीहरु राम्रो नाच्ने कोशिश गर्छन् । तर पर्दा बाहिर उनीहरुको नृत्य कस्तो हुन्छ, त हेर्नुहोस् यो भिडियोमा ।Category: gossip
0 comments