तीजको गीतमा यसरी रमाए मुकेश र अनिशा
गायक प्रेम अर्याल र गायिका चन्द अर्यालको आवाजमा समावेश एक तीजको गीतको म्यूजिक भिडियोको छायांकन गरिएको छ । रमाउँदै आयो तीज एल्बममा समावेश शिर्ष गीतको भिडियोको छायांकन गरिएको हो ।
यो भिडियोलाई शिव वीकले निर्देशन गरेका हुन् ।भिडियोमा नायक मुकेश ढकाल र कलाकार अनिशा गुरुङलाई देख्न सकिन्छ । तीज पर्व नजिकिदै गर्दा भिडियो निर्माण गर्ने होडबाजी चलिरहेको छ ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।Category: gossip
0 comments