मनिलालाई केक ख्वाउँदै उदयले गरे मधुशालाको उद्घाटन

Unknown | 03:28 | 0 comments

नेपाली सांगीतिक क्षेत्रका चर्चित जोडी उदय मनिला सोताङले दरबारमार्गमा संचालनमा ल्याइएको ‘मधुशाला गीत गजल एण्ड रेष्टुरेण्ट’को उद्घाटन गरेका छन् ।

म्यूजिक भिडियो निर्देशक मिलन चाम्स, एन.आर.एन दक्षिण कोरियाका अध्यक्ष गंगाराज राई र सोभ श्रेष्ठको संयुक्त अग्रसरमा खोलिएको यो रेष्टुरेण्टको उद्घाटन गर्न सोताङ दम्पत्ती पुगेका हुन् ।रेटुरेण्ट संचालकहरुले व्यवसायसँगै समाजसेवामा पनि अग्रसर भएर अगाडी बढ्ने बताएका छन् ।
कार्यक्रममा उदय र मनिला सोताङले आफ्ना लोकपि्रय गीत पनि गाएर सुनाएका थिए । कार्यक्रममा गायक दिप श्रेष्ठ, सत्य स्वरुपराज आचार्य, धिरज राई लगायतको उपस्थिती थियो ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments