बेलायतले सलमानलाई भीसा नदिएपछि......

Unknown | 01:11 | 0 comments

बेलायतले बलिउडका चर्चित नायक सलमान खानलाई भीसा दिन अश्विकार गरेको भारतिय संचारमाध्यहरुले जनाएका छन् । चलचित्र ‘कीक’को छायांकनका लागि लण्डन जान लागेका सलमानलाई ब्रीटेन सरकारले भीसा दिन अश्विकार गरेको बताइएको छ ।

हुनत भीसा किन दिइएन भन्ने बिषयमा खासै केही खुलाइएको छैन । तर सलमान यतिबेला ‘हिट एन्ड रन केश’को मुद्दा लडिरहेका छन् । यसैले पनि सलमानलाई भीसा दिन अस्विकार गरिएको अड्कल काटिएको छ । चलचित्र ‘मेन्टल’को छायांकन सकिए लगतै सलमान ‘कीक’को तयारीमा जुटेका हुन् ।भिडियो हेर्न को लागि तलको बक्स मा क्लिक गर्नुहोला ।

Category:

0 comments