कस्तो अचम्मको फल ठ्याक्कै महिलाक स्तन जस्तो फल देख्दा सबै दंङ्ग

Unknown | 09:09 | 0 comments

फलफुल खान त मजै हन्छ । मिठा र ताजा फलफुल खाना पाउँदा जो कोही फनि खुसी हुन्छ ।तर सवै फलफूल उस्तै कहाँ हुँदा रहेछन् र ? तपाईलाई थाहा नहुन सक्छ, भियतनाममा एउटा अचम्मको फल पाइन्छ ठ्याक्कै महिलाक स्तन जस्तो । तपाई हामिलाई त सार्वजनिक स्थलमा सवैको अगाडी खान पनि लाज लाग्न सक्दछ । तर भियतनामा भने यो फल निकै लोकप्रिय छ ।मिल्क मेलन नाम गरेको यो फल छिट्टै चिनियाँ बजारमा पनि आऊने भियतनामका अधिकारीले बताएका छन् । बुबु जस्तै फलको भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

Category:

0 comments