पाल्पामा जिप दुर्घटना ३ जनाको मृत्यु,११ जना घाइते

Unknown | 04:54 | 0 comments

७ कात्तिक, पाल्पा । पाल्पाको चिदीपानीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । चिलाङ्दीबाट जल्पा जाँदै गरेको लु १ ज १२३० नम्बरको जिप बिहीबार दिउँसो दुर्घटना भएको हो । मृतकको सनाखत हुन सकेको छैन् । घाइतेको उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Category:

0 comments