नक्कली रेखा थापाले अण्डरवेयर छर्लङ्गै देखायपछि.....

Unknown | 09:02 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

राम्रो कलाकारको प्रयत्न सधैंभरि मौलिक बन्नमा हुन्छ तर ‘लज्जा’मार्फत रजतपटमा प्रवेश गर्न लागेकी शिल्पा पोखरेलको ध्याउन्न भने नक्कल गर्नमा केन्द्रित छ । नक्कल त्यो पनि रेखा थापाको । रेखाको नक्कल गर्ने छनक उनले आफ्नो लुगा लगाईबाटै दिईसकेकी छिन् । रेखा थापाले करिअरको सुरुवातमा खाली छोटा लुगा लगाएर तिघ्रा प्रदर्शन गरेर दर्शक कज्याउँथिन् । त्यसैले दर्शकले उनको नामै ‘देखा थापा’ राखिदिएका थिए । तर पछि आफ्नै ब्यानर खोलेर फिल्म निर्माण गर्न थालेपछि अंगप्रदर्शन अलि कम गरिन् ।
तर शिल्पाले भने फिल्मको घोषणामै भित्रि वस्त्र समेत देखाएर फोटो पत्रकारलाई फोटो खिच्न दिएर आफू रेखा थापा भन्दा एक कदम अघि रहेको सन्देश दिइन् । राजधानीको अल्फाबेटा हाउसमा गरिएको घोषणा कार्यक्रममा शिल्पाको अण्डरवेयर देखिएका दृश्यले समाचारमा स्थान पाएका थिए । त्यतिमात्र होइन फिल्म कालीको ‘स्लोली स्लोली’ गीतमा रेखाले जुन स्टाईल मा नृत्य गरेकी छिन् ‘लज्जा’को एउटा आईटम गीतमा पनि शिल्पाले रेखाकैस्टाईल चोरेकी चर्चा छ । छबिराज ओझाको जीवनबाट रेखा बाहिरिए पछि नायिकाको रुपमा शिल्पा हालै मात्र छबि क्याम्पमा प्रबेश गरेकी छिन् । म्युजिक भिडियो निर्देशक मुनाल शिशिरसँग लामो समय निकट रहेकी शिल्पालाई म्युजिक भिडियो खेल्न नपाउने सर्तमा छबिले फिल्ममा लिएका हुन् । छबि क्याम्पमा प्रवेश गरेपछि शिल्पाले आफु रेखा थापाको उचाईमा पुग्ने प्रतिक्रिया दिएकी थिईन् । सोही प्रतिक्रिया अनुरुप उनले रेखा थापाको पहिरन र स्टाईललाई आफ्नो फिल्ममा अपनाएको अनुमान गर्न कठिन छैन । तर एउटा उखान छ ,‘कहाँ राजा भोज कहाँ गंगु तेली’ कहाँ रेखा थापा कहाँ अभिनयमा वामे सर्न थालेकी शिल्पा पोखरेल । शिल्पाले अभिनय गरेरै खाने हो भने चाहिँ रेखा थापा हैन शिल्पा पोखरेल नै बन्छु भन्ने सोच्नु पर्यो । तर बोकेको कुकुरले के मृग मार्ला र ?
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments