दीपिकाको रेट ८ करोड...

Unknown | 02:11 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

दीपिका पादुकोणको बजारभ्यालू यतिसम्म बढेको छ कि अब उनलाई सामान्य निर्माताले अफर नै गर्न नसक्ने भएका छन् । बलिउडका चर्चित निर्देशक तथा निर्माता संजयलिला भन्सालीले आफ्नो सपनाको सिनेमाको छायांकन सुरु गरेका छन् । यो सिनेमामा दीपिका पादुकोणको अलवा रणवीर सिंह र प्रियंका चोपडा छन् । यो सिनेमाका लागि नायिका दीपिका पादुकोणले ८ करोड पारिश्रमिक लिएकी छिन् । यो बलिउडमा कुनै नायिकाले लिएको सबैभन्दा महंगो पारिश्रमिक हो । यो सिनेमा संजय १४ सालदेखि बनाउन खोजिरहेका थिए । तर कलाकार पक्का गर्न नसक्दा उनले हैरानी ब्यहोर्नु परेको थियो । गतबर्ष ४ वटा सिनेमा हिट भएपछि दीपिकाको मार्केट एकाएक उकालो लागेको हो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments