राष्ट्रिय सहमति सरकारको गृह कार्य सुरुः कोइराला

'कांग्रेसको प्राथमिकता राष्ट्रिय सरकार भन्दा पनि शान्ति प्रक्रिया हो,'बनेपामा सोमबार सञ्चारकर्मीहरुसंग सक्षिप्त कुरा गर्दै उनले भने-'दलहरुबीचको सहमति अनुसार पहिला शान्ति प्रक्रिया टुंगिनुपर्छ । '
उनले शान्ति प्रक्रिया पूर्णताका लागि माओवादीले वाईसीएल,जनदस्ता र क्रान्तिकारी परिषद् लगायतका संगठन खारेज गर्दै लडाकुको हतियार सरकारलाई बुझाउनुपर्ने बताए । कब्जा सम्पत्ति तथा जग्गा फिर्ता पनि शान्ति प्रक्रियाकै अंग भएको उनले उल्लेख गरे ।
Category: news
0 comments