गीताखोलामा वेवारीसे शव जलेको अवस्थामा फेला
सप्तारी, जेष्ठ ८ । सप्तरीको को–बर्साइन गाउँ विकास समित वडा नम्बर ९ स्थित गीताखोलामा आज विहान एउटा वेवारीसे शव फेला परेको छ । अन्दाजी १६÷१७ वर्षकी केटीको शव जलेको अवस्थामा फेला परेको हो । शवको सनाखत हुन सकेको छैन भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Category: news
0 comments