‘मिस एसएलसी’ बन्न सुन्दरीहरु के के सिक्दैछन् ?
वुधबार देखि काठमाण्डौमा ‘एसएलसी पि्रन्सेस’का सहभागिहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । एसएलसी दिएर बसेका युवतीहरुको प्रतिभा प्रष्टफुटन गराउने उद्देश्यले यतिबेला २ वटा ब्यूटी प्याजेन्ट आयोजना हुने तयारीमा छन् ।
यसैक्रममा द फ्याशन प्लसले असार १ गते काठमाण्डौमा ‘मिस एसएलसी’को आयोजना गर्दैछ । यसका लागि प्रतिस्पर्धामा सहभागी किशोरीहरु विभिन्न कुराहरु सिकिरहेका छन् । उनीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गरिरहेका छन् । काठमाण्डौ मलमा रहेमा ग्यालेक्सी पार्टी प्यालेसमा उनीहरु विभिन्न किसिमका ज्ञान लिइरहेका छन् ।बाकि तलको बक्स मा क्लिक गरि पुरा भिडियो मा हेर्नुहोस ।
Category: wonder
0 comments