ब्रुकको जवानी क्या मस्त !
हालै मात्र एक साबुनको विज्ञापनमा अभिनय गरेकी मोडल कोरी ब्रुकले आफ्नो २१ औं जन्मदिन मनाएकी छिन् । जन्मदिन मनाउने क्रममा निक्कै मस्त देखिएकी ब्रुकले विकिनीमा आफूलाई सेक्सी देखाउँन पनि कुनै कसर बाँकी राखिनन् । निक्कै सेक्सी विकिनीमा ब्रुकले आफ्नो होलिडे मनाएकी हुन् । उक्त समयमा पानीमा रुझ्दै उनले रमाइलो गरेकी थिइन् ।
Category:
0 comments