१५ तला माथिबाट खस्दा पनि युवक जीवितै !
काठमाडौं, असार ३ । न्यूजिल्याण्डमा एउटा अर्पाटमेन्टको १५ औं तलाबाट खस्दा पनि बेलायती नागरिक टम स्टिलवेल बाँच्न सफल भएका छन् ।
अक्ल्याण्डमा रहेको आफ्नो अर्पाटमेण्टमा फसेका टम छिमेकीको बरण्डाबाट जाने प्रयास गर्दा खसेको स्थानीय समाचार एजेन्सीहरुले जनाएका छन् । आफ्नो अर्पाटमेन्ट भन्दा ठीक तल रहेको छिमेकीको बरण्डाबाट उनी खसेको प्रहरीले जनाएको छ । २० वर्षीय टमको हड्डी भाँच्चिएको र आन्तरिक चोटहरु रहेपनि उनी ठीक र भाग्यमानी रहेको उनका साथीले बताएको बीबीसीले जनाएको छ ।के भन्छन त उनि आफु जिवितै रहदा यस्तो अनुभव सुनाउछन् तलको भिडियोमा हेर्नुहोस ।
0 comments