सेतो पहिरनमा गायिका टेलर स्विफ्ट ओभर सेक्सी देखिएपछी ......
सेक्सी र आकर्षक देखिन कपडा खोल्नै पर्छ भन्ने पनि छैन । आकर्षक कपडा लगाएर पनि मोडलहरु सेक्सी देखिन सक्छन् । गायिका टेलर स्विफ्टले लगाएको आकर्षक सेतो पहिरनले आइतबार बेलुकी एक कार्यक्रममा धेरैको ध्यान खिचेको थियो ।
२२ बषिर्या यि गायिकाले ‘मच म्यूजिक भिडियो’ अवार्ड कार्यक्रममा सेतो सेक्सी पहिरन लगाएर पुगेकी थिइन् । उनले ‘फेप इन्टरनेशनल आर्टिष्ट अफ द एयर’को अवार्ड पनि जितेकी छिन् । उनलाई हेर्नका लागि फ्यानहरुको निक्कै भिड लागेको थियो ।तलको बक्स मा क्लिक गर्री हेर्नुहोस उनको सेक्सी रुप कस्तो देखिन्थ्यो ।Category: gossip
0 comments