किसानले गरे गधा को बिबाह
भारतको महाराष्ट्रको सोलापुर जिल्लामा खडेरीबाट प्रभावित किसानहरुलाई सरकारले मदत नगरेपछी किसानहरु आन्दोलित भएका छन् ।
उज्जनी बाँधको पानी वितरण गर्नको लागि माग गर्दै सय दिन देखि प्रदर्शन गरिरहेका किसानहरुको माग लाइ स्थानीय अधिकारीले वास्ता गरेनन । अनि बाध्य भएर उनिहरुले बिरोध स्वरूप गधाको बिहे गरेका हुन् । उनीहरुको मान्यता छ कि गधाको बिहे गरेपछि मेघ देवता प्रसन्न हुनेछन । गधाको बिहे कसरि गरिदै छ हेर्नको लागि तलको भिडियो बक्स मा क्लिक गर्नुहोस ।
0 comments