चर्चित नायक आर्यनलाई किन दिएन अमेरिकाले भिसा

Unknown | 05:34 | 0 comments

नेपाली सिनेमाका चर्चित नायक आर्यन सिग्देललाई अमेरिकाले भिसा दिन अस्विकार गरेको छ । एक सिनेमाको छायांकनका लागि अमेरिका जाने तयारीमा रहेका आर्यनलाई भिसा दिन अमेरिकाले अस्विकार गरेको हो । यस बिषयमा नायक आर्यन सिग्देलसँग वुझ्दा उनले आफूले एक सिनेमाको छायांकनका लागि लागि अमेरिका जान भिसा एप्लाई गरेको बताए ।

अमेरिकामा पुगेर धेरै कलाकारहरु उतै लुक्दा चर्चित अनुहारहरुलाई पनि भिसा दिन अमेरिकी राजदुतावासले आनकानी गरिरहेको छ । यो भिडमा आर्यन मात्र होइन अन्य थुप्रै चर्चित अनुहारहरु पनि पर्ने गरेका छन् ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments