कहिले भित्राउलान् श्रीकृष्णले स्वेतालाई ? ‘न छुट्छ साथ न त टुट्छ हात’
नायक श्रीकृष्ण श्रेष्ठ र चलचित्र ‘कहाा भेटौला’ डेब्यू नायिका स्वेता खड्का बिचको चक्कर को बारेमा प्राय सबैले वुझेको कुरा नै हो । तर पनि यि दुई एक अर्काको राम्रो साथी मात्र भएको बताउन पछि पर्दैनन् । श्रीकृष्ण र स्वेताको सम्बन्धको बिषयमा मिडियामा बारम्बार समाचार पनि आइरहेको हुन्छ । तर पनि श्रीकृष्ण स्वेता आफ्नो राम्रो साथी भएको बताउादै प्रेमिका होइनन् भन्न पछि पर्दैनन् । हालै मात्र आयोजना गरिएको एक कार्यक्रममा स्वेता र श्रीकृष्ण हात समाउादै हिडेको अवस्थामा भेटिए । छुट्टाछुट्टै रुपमा हिडिरहेका स्वेता र श्रीकृष्ण मिडियाको क्यामेरा आफू तिर परेको थाहा पाउना साथ हात समातेरै हिडे । अधिकांश कार्यक्रममा सागै पुग्ने र निस्कने श्रीकृष्ण र स्वेताको यो दोस्ती वुझिनसक्नु छ ।
स्वेताले ‘कहा भेटिएला’ पछि खुबै चर्चा बटुलेपनि त्यसपश्चात भने खासै चर्चा पाउन सकिनन् । यसपछि उनले चलचित्र ‘हाासी देउ एक फेर’ र ‘श्रीमान् श्रीमती’मा अभिनय गरिन् । स्वेता र श्रीकृष्णले अहिले सागै व्यवसाय पनि गरिरहेका छन् । आफूहरुको सम्बन्ध साथीको मात्र भएको बताएर यो जोडी सधै चर्चामा आइरहेको छ । राजेश हमालले बिहे नगरी आफूले नगर्ने बताएका श्रीकृष्णले अब त यो बिषयमा सोचेका छन् कि ? चलचित्र ‘कहाा भेटौला’मा जस्तै वास्तविक जीवनमा श्रीकृष्णले स्वेतालाई कहिले बेहुली बनाएर घर भित्राउने हुन्, सम्पुर्ण दर्शकले यही प्रतिक्षा गरिरहेका छन् ।भिडियो हेर्नको लगित्ल्को बक्समा क्लिक गर्नुहोलाCategory: gossip
0 comments