बिदेशमा रहेका श्रीमानका श्रीमतीहरु यसरी पो बिग्रिदा रहेछन्

Unknown | 07:40 | 2 comments

विभिन्न खाले समाचार र अनेकथरी पिडाहरु विदेशमा रहने कामदार हरु ले सुन्दै र भोग्दै आएको हामीले सुनेकै छौ ,एस्ता समाचार हरु प्राय आफ्नै लापरबाही र धेरै बिश्वास दिनु ले गर्दा हुने गरेको पाहिएको छ , आखिर के कारणले हो त बिदेशमा रहने पुरुष हरुको प्राय घर बिग्रिनु र सिर्मति हरु गलत बाटो तिर जानु ?एउटा तितो एथार्थ हामीले विभिन्न पिडित व्यक्ति हरु मार्फत संकलन गरि केहि भए पनि जानकारी होस भन्ने उदेस्यले तल केहि टिप्स हरु प्रस्तुत गरेका छौ , एसको मतलब यो होइन कि सबै का श्रीमती हरु गलत बाटोमा लागेका छन् , तपाई आफै यी तलका भिबिन्न कुरा हरु मा बेलैमा सचेत हुनुभयो भने साएद एस्तो घटना तपाई सामु नआउन सक्ला ,

१ - तपाई आफ्नी श्रीमिति लाइ कतिको फ्री छोड्नु हुन्छ ? = श्रीमती को हरेक भनाइलाइ बिश्वास गरेर वास्ता नगरी फ्री छोड्नु तपाइको मुर्खता हो , उनि के गर्दै छिन् ,कहाँ जादै छिन् , किन जादै छिन् , हरेक कुरो को जानकारी लिनु बुद्दीमानि हुन्छ , २ - घरमा एक्लै हुनुहुन्छ या परिबार सग हुनुहुन्छ तपाईकी श्रीमती ? = घरमा एक्लै हुनु हुन्छ भने अलि धेरै चनाखो हुनु पर्छ , किन कि सबै को नियत एकै हुदैन , सकभर कुनै माध्यम बाट बुजी रहनु बेस हुन्छ , ३ -बाबा आमाको कुरो सुन्नुहुन्छ या सुन्नु हुदैन ? =तपाइँ बाबा आमा को कुरो कत्तिको सुन्नु हुन्छ तेस्मा पनि भर पर्छ , एदी बाबा आमा को कुरो नसुनी सबै कुरो शिर्मति को भर र बिश्वास पर्नु भयो भने पनि श्रमती कुबाटो लाग्न सक्छन , ४-बाल बच्चा छन् या छैनन् ? = बाल बच्चा छन् भने , बाल बच्चालाइ फकाई फुलाई सोध्ने गर्नुस घर मा को को आएको थ्यो , के काम ले आएको थियो , बस्यो कि बसेन, तिमीलाई के भन्यो येस्तई येस्तई ... ५-तपाइले फोन गर्दा कस्तो तरिकाले बोल्नु हुन्छ श्रीमती ठाडो पाराले या सामान्य तरिकाले ?या बोल्दा बोल्दै रिसाएर फोन काट्नु हुन्छ ? = जब श्रमती हरु बोल्दा बोल्दै एकासी झर्किने ,रिसाउने गर्छन भने पनि संका गर्नु पर्छ , असल श्रमती हुन् भने तपाई जे जस्तो भन्नुस बिदेस को फोन ,आफ्नो श्रीमान को फोन आउदा खुसि नै हुनु पर्छ , एदी सामान्य कुरो मै फोन काट्ने , झर्किने गरिन भने सम्झनुस कुनै चक्कर चल्दै छ , जहाँ अब तपाई को फोन नआउदा पनि कुनै फरक नपर्ने अवस्था भैसकेको छ , ,,,, ६-घरमा पैसाको कारोबार कसले गर्छ ? श्रीमती या बाबा आमाले ? या जति भए पनि श्रीमतीको नाम मा पठाउनु हुन्छ र कुनै हिसाब र जानकारी लिनु भएको छैन ? = जति हुन्छ आफ्नै प्यारी को नाममा किन कि आफ्नै श्रीमती हुन् भन्ने सोचाई मा हुनुहुन्छ ,, एस्तो सोचाई नगर्नुहोस किन कि , एस्तै सोचाईले गर्दा धेरै को घर बार बिग्रिनु को साथै कंगाल पनि भएको देख्नु अनि सुन्नु मा आएको छ , पैसा को कारोबार श्रमतीले गरे पनि तपाई हरेक जानकारी लिनुहोस् , हर हिसाब लिनु होस् , ७ -श्रीमती कतिको चुलबुले छिन् ? कुनै जागिर गर्नु हुन्छ या जागिर गर्ने बहाना गर्दै छिन् ? = श्रमती चुलबुले छिन् भने अलि ख्याल गर्नु होस् , किन कि महिला हरु जति चुलबुले हुन्छन उतिनै यौन प्यासी पनि हुन्छन , कुनै जागिर गर्नु भएको छ या छैन , कस्तो खाल्को जागिर हो , जानकारी लिनुहोस् , एहा एस्तो पनि देखिनमा आएको छ श्रीमती जागिर मा जाने भन्ने उल्टो आफ्नो पैसो खर्च हुने , एस्तो अवस्था भनेको लगभग घर बिग्रिने अवस्था हो , किन कि जब अनेक थरि बहाना गरि श्रीमती बाहिरिन खोज्दै छिन् भने अब तपाइँ आफै बुज्नु पर्ने कुरो हो , तपाई बिदेस हुदा हुदै एस्तो बहाना गर्छिन भने , तेहा कुनै ठुलो योजना बनि सकेको हुनु पर्छ , एसको मतलब यो होइन कि सबै श्रीमती हरु जागिर मा अनैतिक तरिकाले जान्छन , आफ्नी श्रीमती को योग्यता कति छ ,कस्तो काम मा जाने कुरो गर्नु भएको छ , त्यो राम्रो सग बुज्नु नै तपाइको बुदिमानी हुन्छ, एदी योग्यता नै छैन जागिर जान्छु भन्नु र बहाना गर्नु भयो भने अबश्य पनि .....तपाइको बुझाइमा भर पर्छ अब , ८-श्रीमतीको मोबाइल कतिको बि जी हुन्छ ?कि तपाईलाई थाहै नहुने अर्को नम्बर पनि चलाउनु भएको छ श्रीमतीले ? =अहिले को अवस्थामा सबै भन्दा बिकृति मोबाइल र सामाजिक संजाल मार्फत भएको छ , यहा केहि महत्व पूर्ण र बास्तबिक कुरा आफै बुज्नुहोस , श्रीमती को मोबाइल धेरै बिजी हुनु र बिशेस गरि साझ र रात को समय मा बिजी हुनु भनेको पनि खतरा को घन्टी बजे जस्तै हो , तपाइलाई थाहा नहुन पनि सक्छ तपाईकि शर्मति सग २ ओटा मोबाइल होलान , या २,३ ओटा सिम होलान , ख्याल गर्नुहोस यो कुरा मा , घरमा आमा बाबा या तपाईका छोरा छोरि छन् भने यो बिसय मा राम्रो जानकारी लिनुस , किन कि तपाई लाइ थाहै नहुन सक्छ आफ्नै श्रमती को अरु नम्बर , जुन नम्बर अरु कसैको लागि बिशेस प्रयोग को लागि राखिएको होला तपाइले थाहा नपाओस भन्ने उदेश्येले , अब बुज्नु नबुज्नु तपाईमा भर पर्छ , ९- घरमा पाहुना र चिने जानेका कस्ता खालका व्यक्तिहरु आउने गरेका छन ,जानकारी लिनु भयको छ कुनै माध्यम बाट ? = यो पनि ठुलो कमजोरी होला तपाइको जब तपाइँ आफ्नो घर मा को आयो को गयो , किन आयो , भन्ने बिषयमा जानकारी लिनु हुदैन भने , कुनै चिन्दै नचिनेको व्यक्ति घरमा आउन थाल्यो जसलाई श्रीमती बाहेक अरु घरका सदस्यले चिनेका छैनन , र तेस्ता खालका व्यक्ति हरु आउने र बहाना गरि घर मै बस्न थालेका छन् भने , त्यो ठुलो योजना हुन सक्छ प्यासी श्रीमती हरुको , १० - श्रीमती को फोन र sms हेर्नु भएको छ घरमा हुदा ? = यो हो जरुरि टिप्स जसले तपाइलाई आफ्नी श्रमतीको अनैतिक सम्बन्ध भए नभएको जानकारी प्रस्ट पार्छ , तपाई घरमा हुनु भएको बेला श्रीमती लाइ कस कसले कल गर्यो , कुन समय मा कल गर्यो , किन कल गर्यो , चिनेको नातादार व्यक्ति हो या मात्र श्रीमतीले चिन्नु भएको छ , साएद श्र्मतिले मात्र चिन्नु भएको होला किन कि साझ ढले पछि कल आउछ , अनि श्रीमती को sms हेर्नु भयो ? प्राय अनैतिक महिला हरुका पर पुरुष सग सांकेतिक sms हुने गर्छन , जुन sms त्यो पुरुष र महिला ले मात्र बुझ्ने गर्छन , अब तपाइँ एस्ता sms र पर पुरुष का कल देख्दा पनि वास्ता गर्नु हुदैन भने कसको के लाग्छ र ,,,,, एदी येस्ता खालका अन्जान व्यक्ति का अलि फरक सैलीका sms र बेला न कुबेला का अन्जान व्यक्ति को फोन कल आएको तपाइले देख्नु भयो भने सम्झिनुस तपाई कि ति महिलाको अनैतिक सम्बन्ध भै सकेको छ , घर सुधारगर्नु या एस्तै चल्न दिनु अब तपाइको हात मा ..... यी माथिका १० ओटा सुत्रहरु तपाइको जिबन मा कस्तो चल्दै छन् , अब यी सुत्रहरु को मेल खान गएमा तपाई अलि सचेत हुनु पर्ने हुन्छ , बेलैमा सचेत हुनु भयो भने , नराम्रो र सोच्दै नसोचेको घटना बाट तपाई बच्न सक्नु हुन्छः , माथिका सुत्र हरु मेल खान गएका छन् भने , अब तपाई आफ्नी श्रीमती सग फोन बाट यी तलको प्रश्नहरु गर्नुस , जुन प्रश्नले तपाईलाई छर्लङ्ग पर्ने छ "तपाईकी श्रीमती तपाईलाई कतिको माया गर्नु हुन्छ या गर्नु हुदैन , =एसो भन्नुस -- म हल्का बिरामी भएको छु ,काम गर्न नसक्ने भए , बरु घरमै आएर हलो जोतेर गिट्टी कुटेर जसो तसो चलाउछु ,म एहा सारै आतिए ,म अब घर आउछुल प्यारी ,अब तिमीले आउनु भनेउ भने आउछु , न आइज भनेउ भने जसो तसो सास धान्दै काम गरेर बस्छु , अब तिमि नै भन म आउ कि नआउ , अब एती भन्दा पनि तपाईकी श्रीमती को मन पलाउन सकेन भने र नआउनुस भन्न खोजिन भने .. तपाइको बुझाईमा भर पर्छ या बाध्यता मा भर पर्छ , .. कतै तपाईलाई पनि श्रीमतीले धोका दिएर आफ्नो सम्पतिको साथै कंगाल बनाएर पर पुरुष संग जिबन बिताउन जालिन नि स्मरण रहोस : यो जानकारी विभिन्न श्रीमती पिडित हरु को व्यथा र एथार्थ विवरण बाट संकलन गरिएको हो , भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोला

Category:

2 comments:

  1. सम्पादक ज्यु,राम्रो अनुसन्धान गर्नुभएछ धन्यवाद!
    म कामकाजी बिदेशमा काम गर्ने पुरुषको श्रीमति हू । तपाइले आफ्नो लेखमा परपुरुषस‌ग लागेर घरवार बिगार्छन् महिलाहरु भन्ने कुरा स्पष्ट लेख्नुभएको छ र श्रीमानलाइ सचेत रहने पनि धेरै टिप्सहरु दिनुभएको छ । पक्कैपनी सम्वन्ध भनेको एकजनाले मात्र गरेर हुदैन । थोरै पैसा र क्षणीक मस्तीको लागी अर्काको घरवार बिगार्न र वच्चा सहित अर्काकी श्रीमति ल्यायर वच्चा उनको श्रीमान र उनी ३ तर्फको भबिष्यमाथि खेलवाड गर्न तम्सीने आदरणीय पुरुष माथि यहाको अनुसन्धान कहिले हुन्छ ??? फरक अर्थ नलागोस मैले त्यस्ती महिलाहरुलाइ स्यावासी दिएकी होइन तर यस्ता घटनामा परपुरुष पनि त्यतिकै दोषी छ भन्न खोजेकी हु । मलाइ पनि त्यस्ता मान्छेको फोन हरु आउछन् जसले मेरो जागीर र घरव्यवहारको कामलाइ असर पारेको छ । मोवाइल अफ गरेर वस्नु पर्ने स्थिति छ जसले मलाइ धैरै असर पारेको छ । माफ गर्नुहोला मैले सवै पुरुष मित्रहरुलाइ आरोप लगाएको हैन, नेपालमा वेरोजगारी वढेर त्यस्तो परपुरुषको जागीर मा लग्या हुन की के हो हाम्रा पुरुष मित्रहरु अनुसन्धानकर्ता ज्यु,लौन अनुसन्धान गरी हामी पिडित महिलाहरुलाइ नी केही टिप्स दिनुपर्यो । यदी सक्नुहुन्न भने तपाइको अनुसन्धान गर्ने हैसीयत छैन भन्ने हामी वुझ्छौ, र अन्य पेशागत अनुसन्धानकर्ताहरुको वेइजत गर्ने दुष्प्रयास नगर्दानै तपाइको कल्याण होला ।।।
    तपाइको जय होस् !!!

    ReplyDelete