महिलाको गुप्तांगले उठायो १४ किलो जुरुक्कै (भिडियो)
विश्वमा सबैभन्दा बलवान गुप्तांग भएकी महिला रुसकी तातियाना कोझेभ्नीकोभा हुन् । जिम्न्यास्टिक खेलाडि समेत रहेकी तातियानाले आफ्नो गुप्तांगले १४ किलोको भार उठाएर राखेको विश्व किर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन । योनी भारत्तोलनकी विश्व किर्तिमानी तातियानाले हालै एक टेलिभिजन शो मा प्रत्यक्ष रुपमा आफ्नो योनीले भार उठाएर सबैलाई छक्क पारिन् । तातियानाले त्यस क्रममा योनीको मांशपेशीले अठ्याएर भार उठाउने विधिका विषयमा पनि सविस्तार चर्चा गरिन् । आफ्नो गुप्तांग पहिले अरु महिलाकै जस्तो सामान्य रहेको भन्दै उनले २० वर्षो अथक मिहिनेतपछि यतिसारो बलियो बनाएको उनी बताउँछन् । ल हेर्नुहोस त तलको बक्स मा क्लिक गरि , कसरि सजिलै उठाउदै छन् योनी बाट 14 किलो बजन ।
Category:
0 comments