जोर्जी र जेनिफरको पहिरन नै कस्तो आकर्षक ?

Unknown | 13:34 | 0 comments

एक पार्टीमा पुगेका दुई मोडल जोर्जी पोर्टर र जेनिफर मेटकाल्फेको पहिरनले निक्कै धेरैको ध्यान तान्यो ।

उनीहरुले लगाएको पहिरन जति आकर्षक थियो त्यती नै सेक्सी पनि थियो ।जोर्जीले लगाएको सेतो रंगको गाउन पारदर्शी थियो । जसले गर्दा उनी निक्कै हट देखिएकी थिइन् । अर्कोतर्फ जेनिफरले लगाएको कालो रंगको गाउन पनि धेरैको ध्यान खिच्न सफल भयो । उनीहरुले लगाएको आकर्षक पहिरन हेर्नको लागि तलको भिडियोमा हेर्नुहोस ।

Category:

0 comments