‘नशा’मा ‘न्यूड’ पूनम ले यसरि देखाउन थाले पछी !!

Unknown | 13:56 | 0 comments

मुम्बई, असार ३१ । ‘बिकिनी गर्ल’ पूनम पाण्डे फिल्म ‘नशा’बाट बलिउडमा उदाउँदैछिन् । पूनमको ‘नशा’ यसै अंग्रेजी महिनाबाट प्रदर्शनमा आउँदैछ । नशाको पोस्टरहरु यसअघि नै सार्वजनिक भईसकेका छन् ।

फिल्मका कारण निकै अघिदेखि चर्चामा रहेकी पूनम अहिले भने पुनः फिल्मको अर्को एक फोटोका कारण विवादमा आएकी छिन् । पूनमका प्रशंसकहरुले माइक्रोब्लगिङ साइट ट्वीटरमा यस फोटोलाई लगातार ट्वीट गरिरहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । फिल्म नशाको यस फोटोलाई इन्टरनेटमा ‘लिक’को संज्ञा दिइएको छ । तथापी फिल्म प्रदर्शनको मिति नजिएको समयमा फोटोलाई जानिजानी इन्टरनेटमा फैलाइएको आशंका गरिएको छ । यस फोटोमा पूनमलाई ‘न्यूड’ देखिएको छ । त्यसै पनि पूनमले इन्टरनेटको दुनियाँमा आफ्नो कामुक छवि पस्किदै आएकी छिन् । पूनमले यसअघि नै ट्वीटरमा आफ्नो फिल्म नशा बलिउडमा अहिलेसम्मकै सबैभन्दा ‘बोल्ड’ फिल्म सावित हुने दाबी गरेकी थिइन् । नशालाई अमित सक्सेनाले निर्देशन गरेका छन् । अमितले यसअघि फिल्म ‘जिस्म’को निर्देशन गरेका थिए । तलको बक्स मा क्लिक गरि हेर्नुहोस त पूनम ले कहाँ सम्म देखाइन ।

Category:

0 comments