Home �
fact
,
gossip
,
intresting
,
wonder
� हात्ती बन्यो कलाकार, सूँडले बनायो लोभलाग्दा पेन्टिङ
Unknown |
08:20 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
जंगली जनावर हात्तीले सुन्दर पेन्टिङ बनायो भन्दा सायद तपाइलाई पत्याउन कठिन होला । तर, राम्रो तालिम दिन सकियो भने हात्तीले कति सिर्जनशील काम गर्न सक्छ भन्ने उदाहरणका लागि बैंककको एक हात्तीको काम हेरे पुग्छ । यहाँ एक हात्तीले आफ्नै तस्वीर बनाएको छ, त्यो पनि कलाकारले जस्तै ब्रस र रङको प्रयोग गरेर । नोप्पाखाओ नाम गरेको यो हात्तीलाई पिटर नामले चिनिन्छ । यो हात्तीले अहिलेसम्म दर्जनौं आर्ट तयार पारिसकेको छ, जुन ७० डलरसम्ममा विक्री भइरहेका छन् । आज हामीले तपाईहरुलाई देखाउन लागेको तस्वीरमा भने पिटरले साथीको तस्वीर बनाइरहेको छ । जुन, बैंककबाट ५० किलोमिटर अयुत्तथाया प्रान्तमा छ । पिटरले बनाएको पेन्टिङ्ग बेचेर आउने पैसा हात्ती संरक्षणमा खर्च गरिनेछ । पछिल्लो ८ वर्षदेखि पिटर नाम गरेको यो हात्तीले एशियन एलिफेन्ट आर्ट एन्ड कन्जरभेशन प्रोजक्टअन्तरगत पेन्टिङ्ग गरिरहेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
fact,
gossip,
intresting,
wonder
0 comments