Home �
intresting
,
wonder
� गर्भवती प्रेमिकालाई घरबाट निकाल्न बाध्य भयो प्रेमी,, तर किन ????
Unknown |
01:16 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
कालिका माघ ०८–
गर्भावस्थाको समय गर्भवती महिलाले जति पौष्टिक तत्व खान पाउँछन् त्यति नै उसको लागि राम्रो हुन्छ । तर यहाँ यस्तो घटना घट्यो कि सुन्दा सादय तपाईलाई विश्वास नलाग्न सक्छ ।
क्रेजी न्यूजको खबर अनुसार जिम्बाब्वेमा एक व्यक्तिले आफ्नो गर्भवती प्रेमिकाको खान पिनको बानी देखेर यति आत्तियो कि उसले यस्तो अवस्थामा आफ्नो प्रेमिकालाई घरबाट नै निकाला गरिदियो । वास्तवमा यस महिलाले नन वेज खानाको यस्तो नशा चढ्यो कि उसले तरकारी नै खान बन्द गरिदियो ।
ती महिला लावरेनिका मुनेरी न्याय पाउन अदालतमा गएकी छिन् । उसको प्रेमीले भने आफ्नो प्रेमिका पागल भएको बताएका छन् । उनका अनुसार आफ्नो प्रेमिकाले शाकाहारी तरकारीमा हात पनि नलगाउने तर हरेक दिन मात्र मासु खानुपर्ने घमण्ड गर्ने गरेको बताएका छन् । जुन आफ्नो बजेट भन्दा बाहिरको भएको पनि उनले बताए ।
दुवैले अदालतमा आफ्नो सम्बन्धलाई सुधार्न निकै कोशिस गरे तर उनीहरुको यो प्रयास विफल रह्यो । हाल भने अदालतले यस सन्दर्भमा आफ्नो फैसला सुरक्षित राखेको छ । ( एजेन्सीको सहयोगमा )
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
intresting,
wonder
0 comments