अनुले सुसेली हाल्दै बोलाएपछि(भिडियो)

Unknown | 17:45 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

विकासा ईन्रटेन्मेन्टले तयार पारेको भिडियोमा नायिका अनु शाह केही रोमान्टिक मुडमा देखिएकी छिन् । भिडियोमा अनुका साथमा सुशिल काफ्लेको अभिनय छ । ‘को होला त्यो’ बोलको गीतलाई जय नेपालले आवाज दिएका हुन् । विकास सुवेदीको निर्देशनमा तयार भएको भिडियोमा पल शाहको सम्पादन, हरी हुँमागाइको छायांकन छ । सरस्वती चन्दको शब्द, बिष्णु क्षेत्रीको संगीत रहेको गीतको भिडियो आकर्षक बनेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments