हट मोडल पाएपछि कन्ट्रोल भएनन् धुर्मुस

Unknown | 04:37 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

हाँस्य सिरियल ‘मेरी बाँस्सै’मा विभिन्न भूमिका निर्वाहा गरेर चर्चामा रहेका सिताराम कट्टेल अर्थात ‘धुर्मुस’ अब भिडियो निर्देशक पनि बनेका छन् । उनले प्रमोद खरेलको आवाजमा समावेश ‘कन्ट्रोलै हँुदैन’ बोलको गीतको भिडियो निर्देशन गरेका छन् । ‘हंगामा’ एल्बममा समावेश यो गीतलाई राजेन्द्र थापाले लेखेका हुन् । आशिष अविरलको संगीतमा तयार भएको गीतको भिडियो शनिबार छायांकन गरिएको हो । भिडियोमा मोडल सालु गौतमको मुख्य अभिनय छ । साथमा उनलाई राज अर्याल, दिलिप कुमार लगायतले साथ दिएका छन् । सुदिप बरालको छायांकन रहेको भिडियोको निर्देशक ‘धुर्मुस’लाई दिनुको कारण खुलाउँदै गायक खरेलले भने, ‘पहिलेबाट नै हामी कार्यक्रममा पुग्दा यो गीत सुन्थ्यौ । सिताराम दाइले गीतमा रुची देखाएपछि केही नयाँ पाउने अपेक्षा सहित जिम्मा दिएको हुँ ।’ प्रमोदले भिडियो सोचे अुनसार नै बनेको दाबी गरे ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments