बुद्ध एयरको जहाज हल्लिंदा एयरहोस्टेजसहित तीन घाइते

Unknown | 01:09 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

काठमाडौं, वैशाख १९ - भैरहवाबाट काठमाडौंका लागि बिहान पौने ७ बजे उडेको बुद्ध एयरको एटीआर- ४२ जहाज हल्लिंदा एयरहोस्टेजसहित तीन जना घाइते भएका छन् । खराव मौसम र तीब्र वायुका कारण जहाज हल्लिंदा याुत्र देवेन्द्र ध्वजूसहित तीन जना घाइते भएका हुन् । एयरहोस्टेजको नाम खुलाइएको छैन । उनीहरुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments