जल्दै गरेका मानिसले समाते नेतालाइ

Unknown | 02:00 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

भारतको उत्तर प्रदेशमा टेलिभिजनले प्रतक्ष्य प्रसारण गरिरहेको राजनीतिक बहसमा दौरान एक मानिसले आफ्नो सरिरमा आगो लगाई उपस्थित नेतालाइ गएर समातेका छन् । जानकारीका अनुसार लखनउ सहर देखि १०० माइलको दुरीमा रहेको सुल्तनपुरमा दुर्गेश कुमार सिंहले आफुलाई आगो लगाई बहसमा सामिल काम्सुजामा फौजीलाइ समातेका हुन् । सोमबार भएको यस घटनालाइ भारतको राष्ट्रिय टेलिभिजन च्यानल दुरदर्शनले रेकर्ड गरेको थियो । फौजी बाहुजन समाज पार्टीका स्थानीय नेता हुन् । आफुलाई आगो लगाउने दुर्गेशको अस्पतालमा मृत्यु भयो भने सरिरको ८० % भाग जलेका फौजीको अस्वस्थ भने चिन्ताजनक रहेको बताइएको छ । एक्कासी मानिसहरुको हुलबाट आइ आफु माथि मट्टीतेल छर्किएर आगो लगाई नेतालाइ समात्न भ्याएको यस घण्टालाइ देखेर सबैजना चकित परेका थिए । त्यहाका प्रहरी सुपेरिदेन्तेन्त प्रतिभा एम्बेद्कारले आफुलाई कार्यालयबटा कसैले आगो लगाउने घम्की दिएको जानकारी प्राप्त भए संगै त्यस स्थानमा पुग्दा त्यस मानिसले आफुलाई आगो लगाइसकेको बताउछिन् । ३५ बर्षीया सिंह एउटा पिठो मिलमा काम गर्दै आएका थिए । सिंहको यसो गर्नु पछाडीको कारण भने पत्ता लगाउन बाकि रहेको बताइएको छ । सिंहको परिवारले सिंहको मानसिक असंतुलताको निम्ति उपचार गराइएको जानकारी दिएका छन् । आफुलाई आगो लगाउनु अघि सिंहले आफुलाई परिवारले समेत यातना दिएको भन्दै प्रहरीमा उजुरी लेखाएका थिए । स्रोत : एजेन्सी - See more at: http://www.nepaljapan.com/2014/04/30/107187/#sthash.aQFTIsAY.dpuf
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments