स्मिता थपलियाको '' बच्चाले हेर्न नमिल्ने'' भनिने बेडसिन को भिडियो यस्तो छ
नव कलाकार स्मिता थपलिया चलचित्र ‘रोमान्स’मा दिएको बेडसिनको दृश्यले अहिले चर्चामा छिन् । उनी आफूलाई बेडसिन दिन मनपर्ने बताउँछिन् । उनै नायिकाले अभिनय गरेको चलचित्र ‘रोमान्स’लाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएपछि यसको चर्चा झनै चुलिएको हो ।
एल.एन गौतम र वीवी फुयाँलको निर्देशनमा तयार भएको यो सिनेमामा स्मिताका अलवा विशाल पोखरेलको अभिनय छ । विदेश गएका श्रीमतीले नेपालमा परपुरुषसँग राख्ने सम्बन्धलाई सिनेमाले देखाउन खोजेको छ ।
चलचित्रमा नायिका थपलियाले उत्तेजक बेडसिन दिएकी छिन् । उनी सिनेमाले राम्रो व्यापार गर्नेमा ढुक्क पनि छिन् । यस्तै निर्देशक एल.एन गौतम सिनेमाको प्रस्तुती र कथा उत्कृष्ट भएकाले दर्शक हलसम्म आउने दाबी गर्छन् । तलको बक्स मा क्लिक गरि पुरा भिडियो हेर्नुहोस।
Category: wonder
0 comments