अमिर खानकी बहिनीद्धारा आत्महत्या प्रयास

Unknown | 02:39 | 0 comments

३० जेठ, एजेन्सी । बलिउड स्टार अमिर खानकी बहिनी मानेकी महविशले बुधबार आफैलाई जलाएर मार्ने असफल प्रयास गरेकी छिन् ।

आफैलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेकी थिइन् । आगोले उनको करिब ९८ प्रतिशत शरिरको भाग पोलेको छ ।अमिर खानले टेलिभिजनमा सञ्चालन गरेको सत्यमेव जयते नामको कार्यक्रमबाट अमिरसँग भेटिएकी महविशलाई अमिर खानले बहिनी मान्दै आएका थिए । महविश ती महिला हुन् जसले दोस्रो जातीसँग विवाह गरेको भन्दै बारम्बार ज्यान पार्ने धम्की सहदै आएकी थिइन् । उनले आफ्नो दु:ख र धम्कीका विषयमा अमिर खानको टेलिभिजन कार्यक्रम सत्यमेव जयतेबाट पुरै देशलाई बताएकी थिइन् । महविशका पतिको समेत हत्या भइसकेको छ । अमिर खानले कार्यक्रमपछी महविशलाई आफ्नो बहिनी भन्दै आएका थिए । उनले महविशले छोरी जन्माउँदा पनि बधाई सन्देश र उपहारहरू पठाएका थिए,तलको बक्स मा क्लिक गरि हेर्नुहोस उनको जलेको शरीर अनि के भन्दै छन् अमिर खान ।

Category: ,

0 comments